मङ्गल, ०३ चैत २०८२

समाचार

Main News Image

मालपोत कार्यालय भैरहवाका नासु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाँचाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ। आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध आरोपपत्र पेश गरेको जनाएको हो।आयोगका अनुसार ऋण श्रेस्ता कायम गर्ने तथा अपुताली जग्गाको नामसारी दाखिलाजस्ता सेवा उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर रकम असुल गरेको आरोप खाँचामाथि लागेको छ। अनुसन्धानबाट उनले सेवाग्राह...

यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड

गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीमा सक्रिय बनेको छ। प्रदेशको नीति तथा योजना आयोग तथा अर्थ मन्त्रालयले विज्ञ, सरोकारवाला र...

महाराजगञ्जमा पार्किङ गरिएको गाडीमा स्कुटर ठोक्किँदा युवकको ज्यान गयो

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रोकिराखिएको गाडीमा स्कुटर ठोक्किँदा एक युवकको मृत्यु भएको छ। आइतबार राति भएको दुर्घटनामा काभ्रेको पनौती निवासी २० वर...

थापाथलीमा टहरा हटेपछि फेरियो बागमती किनारको मुहार: अस्तव्यस्तताको ठाउँमा अब खुला...

काठमाडौँ । वर्षौँदेखि टहरा र साँघुरा गल्लीले ढाकिएको थापाथलीस्थित बागमती नदी किनारले अहिले नयाँ जीवन पाएको छ। सरकारले सुकुमबासी बस्ती र अस्थायी संरच...

माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)

माइतीघरमै जम्मा भए एमाले प्रदर्शनकारी (तस्वीरहरू)१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शन...

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ ।

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुर...

लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुर...