मङ्गल, ०३ चैत २०८२

समाचार

Main News Image

डोटीका नौवटै पालिकामा १५ करोडभन्दा बढी नयाँ बेरुजु, कुल रकम १ अर्ब ३० करोड नाघ्यो

डोटी जिल्लाका नौवटै स्थानीय तहमा आर्थिक वर्ष २०८१/०८२ मा १५ करोड ७ लाख २६ हजार ८०६ रुपैयाँ नयाँ बेरुजु थपिएको छ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार यस अवधिमा १० अर्ब ८२ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको लेखापरीक्षण गर्दा उक्त बेरुजु देखिएको हो। यससँगै जिल्लाका नौवटै पालिकाको हालसम्मको कुल बेरुजु रकम १ अर्ब ३० करोड ६९ लाख ५४ हजार ४७ रुपैयाँ पुगेको छ। पूर्वीचौकीमा सबैभन्दा बढी, बो...

सङ्खुवासभामा पहिरोको कहर : तीन परिवार सुरक्षित स्थानमा सारिए

सङ्खुवासभा । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाका विभिन्न क्षेत्रमा जनधन तथा कृषि क्षेत्रमा क्षति पुर्‍याएको छ। पहिरोको जोखिम बढेपछि...

भारतीय कारमा नेपाली नम्बर प्लेट टाँसेर गुड्दै थिए, भेडेटारमा पक्राउ

धनकुटामा भारतीय दर्ताको सवारी साधनमा अवैध रूपमा नेपाली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतक...

तनहुँमा वन्यजन्तु–मानव द्वन्द्व : नौ वर्षमा १७ बालबालिकाको ज्यान गयाे

तनहुँ जिल्लामा पछिल्लो नौ वर्षको अवधिमा वन्यजन्तुको आक्रमणबाट १७ जना बालबालिकाले ज्यान गुमाएका छन्। डिभिजन वन कार्यालयका अनुसार विसं २०७४ देखि २...

देवधार खोलाको दहमा डुबेर १४ वर्षीया आयुसाको दुःखद निधन

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्य...

विद्यालयबाट घर फर्कंदै गरेका दुई बालकलाई भेलले बगायो, एकको मृत्यु, अर्का अझै बेप...

प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटेमा वर्षासँगै आएको आकस्मिक बाढीले दुई बालकलाई बगाउँदा एक जनाको ज्यान गएको छ भने अर्का बालक अझै बेपत्ता रहेका...

ट्राफिक नियम उल्लंघनमा ५० हजारसम्म जरिवाना प्रस्ताव, ‘दुई वर्षमै सडक ठप्प हुन सक...

काठमाडौं — ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई हालको भन्दा निकै कडा आर्थिक दण्डको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहर...