मङ्गल, ०३ चैत २०८२

समाचार

Main News Image

३० वर्ष सेवा वा ५५ वर्ष उमेर पुगेपछि अनिवार्य अवकाशको तयारीमा सरकार

काठमाडौं । सरकारले निजामती सेवामा व्यापक सुधारको तयारीस्वरूप ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था ल्याउने गृहकार्य अघि बढाएको छ।यसका लागि संघीय निजामती सेवा ऐन संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको छ। संशोधन प्रस्ताव हाल कानुन मन्त्रालयमा अध्ययन तथा रायका लागि पठाइएको छ। मन्त्रालयको सुझाव प्राप्त भएपछि केही दिनभित्रै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिने संघीय...

गुल्मीमा दुःखद् दिन : सर्पदंशबाट महिला घाइते, खोलामा डुबेर बालकको मृत्यु

गुल्मी । गुल्मीमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक महिला सर्पदंशबाट घाइते भएकी छन् भने एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।जिल्ला प्रहरी क...

रेसुङ्गा नगरपालिकाको चेतावनी: खुला र असुरक्षित रूपमा खाद्य तथा दुग्धजन्य पदार्थ...

गुल्मी । रेसुङ्गा नगरपालिकाले खाद्य तथा दुग्धजन्य पदार्थको असुरक्षित ढुवानी रोक्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। नगरपालिकाले व्यावसायिक प्रयोज...

कालिकोट र प्यूठानमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

कालिकोट र प्यूठान जिल्लाका दुई फरक स्थानमा फेला परेका शंकास्पद वस्तुहरूलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय गरेको छ।नेपाली...

देशका विभिन्न जिल्लामा मेघगर्जनसहित वर्षा, खोपासीमा एक घण्टामै २५.८ मिमि पानी

काठमाडौं, असार ४ — देशका विभिन्न स्थानमा बिहीबार दिउँसो मेघगर्जनसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ः५० बजेसम्म ललितपुर...

सगरमाथा आधार शिविरबाट चमत्कारिक उद्धार : एक सातापछि जीवितै भेटिए दावा शेर्पा

काठमाडौं — सगरमाथा आधार शिविर नजिकको खुम्बु आइसफल क्षेत्रमा एक सातादेखि सम्पर्कविहीन रहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै फेला परेका छन्।...

राप्ती नदी किनारमा गोहीको आक्रमण, घाँस काट्न गएका ५६ वर्षीय पुरुषको मृत्यु

चितवन । चितवनमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ निवासी ५६ वर्षीय कुलबहादुर चोखाल रहेका छन्।जिल्ला प्रहर...