जुम्लाको टाम्टी केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प
जुम्ला जिल्लाको टाम्टी क्षेत्र आसपास केन्द्रबिन्दु भएर
बिहीबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (NEMRC) अन्तर्गतको मापन अनुसार बिहान ५:३६ बजे स्थानीय मापन
(एमएल) स्केलमा ४.१ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।
केन्द्रले भूकम्पको केन्द्रबिन्दु जुम्लाको टाम्टी क्षेत्रमा रहेको जनाएको
छ। भूकम्पको धक्का जुम्लासहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो।
सम्बन्धित निकायका अनुसार हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको
विवरण प्राप्त भएको छैन। यद्यपि स्थानीय प्रशासन तथा सरोकारवाला निकायले
अवस्थाबारे निगरानी जारी राखेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
विषादी मिसिएको पानीले कुलेखानीमा घट्यो माछा उत्पादन
हेटौंडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय ९इन्द्रसरोवर० मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गर...
तिहार सुरु भएसँगै बजारमा बढ्यो चहलपहल
काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर...
एमालेमा हलचल, तर खुल्न डर
धर्म वा समुदायलाई होच्याउने आशय नरहेको प्रधानमन्त्री कार्कीको स्पष्टीकरण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जाल ९फेसबुक० मार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको...
लिचिबारी भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री गुप्तासँग सर्वोच्चद्वारा ५० लाख धरौटी माग
गुल्मीमा दुःखद् दिन : सर्पदंशबाट महिला घाइते, खोलामा डुबेर बालकको मृत्यु
गुल्मी । गुल्मीमा आइतबार भएका दुई छुट्टाछुट्टै घटनामा एक महिला सर्पदंशबाट घाइते भएकी छन् भने एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–१ नयाँगाउँ निवासी २५...



