मङ्गल, ०३ चैत २०८२

ल्होन्देखोलाको बाढीपछि रसुवागढीको भन्सार भवन जोखिममा, पुनःनिर्माण र तटबन्धको माग

Main News Image

रसुवा, १५ असारः गत असार २४ गते ल्होन्देखोलामा आएको बाढीले क्षति पुर्‍याएपछि रसुवागढीस्थित एकीकृत भन्सार तथा सुरक्षा भवन जोखिममा परेको छ।

बाढीका कारण पुरातात्त्विक संरचनामा समेत कटान भएपछि स्थानीयवासीले ती संरचनाको पुनःनिर्माण तथा खोलामा तटबन्ध निर्माण कार्य तत्काल अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। स्थानीयले सम्भावित थप क्षति रोक्न आवश्यक संरक्षणका काम यथाशीघ्र सुरु गर्न माग गरेका छन्।

सम्बन्धित खबर

देवधार खोलाको दहमा डुबेर १४ वर्षीया आयुसाको दुःखद निधन

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–९ स्थित देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

इरानको कुर्दिस्तानमा प्रहरी चौकीमाथि गोली प्रहार : दुई अधिकारीको मृत्यु, दुई घाइते

तेहरान, १३ असार । इरानको पश्चिमी कुर्दिस्तान प्रान्तमा रहेको प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणमा दुई...

२० वर्ष पुगेका अविवाहित छोरीका अभिभावकलाई सम्मान, धनौजीको नयाँ नीति

भारतीय कारमा नेपाली नम्बर प्लेट टाँसेर गुड्दै थिए, भेडेटारमा पक्राउ

धनकुटामा भारतीय दर्ताको सवारी साधनमा अवैध रूपमा नेपाली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

गुल्मीमा भीषण हावाहुरीको कहर : सयौँ परिवार प्रभावित, संसदमा सांसद पन्थीको ध्यानाकर्षण

गुल्मी जिल्लाको मालिका गाउँपालिका मा गएराति आएको आकस्मिक हावाहुरीसहितको वर्षाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। राति करिब ८ बजेदेखि ९ बजेको...

अर्थमन्त्री अनुपस्थित हुँदा प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

मंगलबार बसेको प्रतिनिधिसभा बैठक अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित...