देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
काठमाडौँ । १३ असार — नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीमा लागुऔषधसहित १४ जना व्यक्ति पक्राउ परेका छन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार
बाँकेबाट पाँच, मकवानपुरबाट
तीन, कैलाली र दाङबाट
दुई–दुई तथा सुनसरी र काठमाडौँबाट एक–एक जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूको साथबाट गाँजा,
अफिम, खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा
मात्र प्रयोग गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...
भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
विद्यार्थीहरूका लागि छात्रवृत्ति घोषणा
पूर्वसचिव सङ्गीता मिश्रविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर
काठमाडौँ । पूर्वसचिव डा सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दाको समयमा गरिएको खरिद प्रक्र...
नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...
निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौँ । सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ । सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो । सशस्त्र प्रहरी बलले...



