मङ्गल, ०३ चैत २०८२

देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ

Main News Image

काठमाडौँ  १३ असार — नियमित गस्तीका क्रममा देशका विभिन्न स्थानमा प्रहरीले गरेको कारबाहीमा लागुऔषधसहित १४ जना व्यक्ति पक्राउ परेका छन्।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई–दुई तथा सुनसरी र काठमाडौँबाट एक–एक जना पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूको साथबाट गाँजा, अफिम, खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खबर

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...

एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...

काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो...

सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो

विराटनगर । झापाको शिवशताक्षी नगरपालिका-१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ । प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी...

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

उनले चलाउँदै आएको हरिहर कृषि तथा पशुपालन कम्पनी पहिले भक्तपुर कौशलटारभन्दा मुनि हनुमन्ते खोला नजिकै थियो । गत वर्ष असोज ११ मा सोही खोलामा बाढी आएर बस्न नसकिने भएपछि उनी अहिले सरेर राधेराधे पुगेका छन् । उनले गाई फार्म सञ्चालन गर्दै आएका छन् ‘म ठाउँ सर...

जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ

काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...

लागुऔषध सेवनपछि सार्वजनिक सवारी चलाउँदै गरेका दुई चालक सिन्धुपाल्चोकमा पक्राउ

सिन्धुपाल्चोकमा लागुऔषध सेवन गरी सार्वजनिक सवारीसाधन चलाएको आरोपमा दुई जना चालक पक्राउ परेका छन्।